धारा २७२
राजनीतिक दल सम्बन्धी अन्य व्यवस्था
:  राजनीतिक दलको गठन, दर्ता, सञ्चालन र सुविधा तथा तत्सम्बन्धी अन्य विषय संघीय कानून बमोजिम हुनेछ ।